October2020

करेन्ट लागेर विराटनगरमा १ को मृत्यु ।

करेन्ट लागेर विराटनगरमा १ को मृत्यु ।

असोज २१ गते,विराटनगर –   मोरङ बिराटनगर- ८ का ४० बर्षीय अशोक चौधरीको करेन्टको झड्काले लागेर मृत्यु भएको छ । आज विहान पौने १२ बजे बुढिगंगा स्थितमा रहेको आरती स्टिल फ्याक्ट्रिमा बिजुलीको काम गर्ने ...
गएको २४ घण्टामा भेटिए अहिले सम्मकै धेरै कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो ।

गएको २४ घण्टामा भेटिए अहिले सम्मकै धेरै कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो ।

असोज २१ गते,विराटनगर –  पछिल्लो २४ घन्टामा नेपालमा अहिले सम्मकै धेरै संख्यामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश नं. १ मा ५५७ जना सहित थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ...
जबरजस्ती करणी गरेको अभियोगमा विभिन्न स्थानबाट तीन जना पक्राउ ।

जबरजस्ती करणी गरेको अभियोगमा विभिन्न स्थानबाट तीन जना पक्राउ ।

असोज २१ गते,विराटनगर  –  १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनुषाधाम नगरपालिका-७ किसानपुर बस्ने २० वर्षीय जिवछ रामले समालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिवछले ती बालि...
सरकारद्वारा सबै प्रकारका परीक्षा सञ्चालन गर्न दिने निर्णय ।

सरकारद्वारा सबै प्रकारका परीक्षा सञ्चालन गर्न दिने निर्णय ।

असोज २१ गते,विराटनगर –   सरकारले कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना ...
गाउँपालिका भित्रको पाटीगत विवादले   तलब नपाएपछि कर्मचारीद्वारा सेवा ठप्प ।

गाउँपालिका भित्रको पाटीगत विवादले तलब नपाएपछि कर्मचारीद्वारा सेवा ठप्प ।

असोज २१ गते,झापा –  झापाको हल्दिबारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको बिचको पाटीगत विवादले गाउँपालिकाको प्रशासनिक कामकाज विगत तीन महिनादेखि प्रभावित बनेको छ । प्रशासनिक कामकाज प्रभावित बनेसँगै...
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, आइसीयुमा राख्न चिकित्सकको सुझाव केसीले गरे अस्विकार ।

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, आइसीयुमा राख्न चिकित्सकको सुझाव केसीले गरे अस्विकार ।

असोज २१ गते,विराटनगर –  १९ औं पटक अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । चिकित्सा शिक्षा सुधारका माग राख्दै विगत २४ दिन देखि अनशनरत डा. केसीको उपचारमा संलग्न चिकित्सकह...
ठूलो परिमाणको अफिमसहित एक जना पक्राउ

ठूलो परिमाणको अफिमसहित एक जना पक्राउ

असोज २१ गते,पर्सा –   पर्सामा ८ किलो अफिमसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका–१ तीन डोबिया बस्ने २९ वर्षीय खोवारी प्रसाद रहेका छन् । । मंगलवार राति साढे १० बजे विशे...
डा. केसीको जीवन रक्षाको माग गर्दै वीरगञ्जमा प्रदर्शन ।

डा. केसीको जीवन रक्षाको माग गर्दै वीरगञ्जमा प्रदर्शन ।

असोज २१ गते,विरगञ्ज – अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीहरुले डाक्टर केसीका माग पूरा गर, डाक्टर केसीको अनशन माफियालाई टेनसन, लुटत...
प्रतिबन्धीत लागुऔषध सहित दुई जना पक्राउ ।

प्रतिबन्धीत लागुऔषध सहित दुई जना पक्राउ ।

असोज २१ गते,सुनसरी –   सुनसरीको इनरुवा ७ वर्छवा चोकबाट दुई जना प्रतिबन्धीत लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी हरिनगर-७ कविलासा घुस्की बस्ने १९ बर्षीय उपेन्द्र सरदार र सोही स्था...
3 weeks ago
८ वटा निजी प्रयोगशालालाई पीसीआर टेष्टको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम ।
८ वटा निजी प्रयोगशालालाई पीसीआर टेष्टको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम ।

असोज १५ गते,विराटनगर –  सरकारले भदौ २८ बाट आरडिटी(पीसीआर)  टेष्टको शूल्क २ हजार रुपैयाँ तोकेको भएतापनि ८ वटा निजी प्रयोगशालाले बढि शुल्क लिएको खुलेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर टेष्टको शुल्क समायोजन...