October2020

नेपालमा कोरोना संक्रमणबाट एकैदिन २२ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६३६ पुग्यो ।

नेपालमा कोरोना संक्रमणबाट एकैदिन २२ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६३६ पुग्यो ।

असोज २५ गते,विराटनगर –   गएको २४ घन्टामा नेपालमा थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा ७०२ जना महिला छन् भने १३६९ जना पुरुष रहेका छन् ।...
अब विद्युतीय माध्यमबाट सरकारी राजश्व भुक्तानी निशुल्क ।

अब विद्युतीय माध्यमबाट सरकारी राजश्व भुक्तानी निशुल्क ।

असोज २५ गते,विराटनगर –  कोरोनाको कहर चलिरहेका बेला सरकारी राजश्व तिर्न सहज बनाउनका लागि अब विद्युतिय माध्यम (वालेट) बाट सरकारी राजश्व तिर्दा शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी ...
अरिङ्गालको टोकाईबाट एकको मृत्यु ।

अरिङ्गालको टोकाईबाट एकको मृत्यु ।

असोज २५ गते,खोटाङ –   खोटाङ दिक्तेल रुपाकोट मझुवागढी-६ बस्ने २९ बर्षीय पातल सिंह राईलाई अरिङ्गालले टोक्दा उनको मृत्यु भएको छ । हिजो जंगलमा घाँस काट्न गएका सिंहलाई घाँस काटिरहेको अवस्थामा एक्कासी...
झापामा प्रतिबन्धीत लागुऔषध सहित दुई जना पक्राउ ।

झापामा प्रतिबन्धीत लागुऔषध सहित दुई जना पक्राउ ।

असोज २५ गते,झापा –  झापाको मेचीनगर नगरपालिका- ७ मेचीखोला बगरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोही स्थानका १८ बर्षीय राज सुबेदी शर्मा र मेचीनगर -८ क...
बीपीमा २४ घन्टा नवित्दै ३ संक्रमितको मृत्यु ।

बीपीमा २४ घन्टा नवित्दै ३ संक्रमितको मृत्यु ।

असोज २५ गते,धरान –   बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २४ घन्टा नवित्दै तीन जना कोरोना संक्रमित मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबीका ६५ वर्षीय पुरुष, धनकुटाकी ६१ वर्षीय महिला र ध...
श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ ।

श्रीमतीको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ ।

असोज २५ गते,खोटाङ –  खोटाङ दिक्तेल रुपाकोट मझुवागढी-२ तालखर्कमा आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक ब्याक्ती पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४० बर्षीय छत्र बहादुर गिरी रहेका छन । गत शुक्रब...
पाकिस्तानले पनि लगायो लोकप्रिय चिनियाँ एप ‘टिकटक’  माथि प्रतिबन्ध ।

पाकिस्तानले पनि लगायो लोकप्रिय चिनियाँ एप ‘टिकटक’ माथि प्रतिबन्ध ।

असोज २५ गते,विराटनगर –  भारत, अमेरिकालगायतका देशहरूले प्रतिवन्ध लगाए संगै लोकप्रिय चिनियाँ एप टिकटक माथि पाकिस्तानले पनि प्रतिबन्ध लगाएको छ । पाकिस्तानी दुरसञ्चार प्राधिकरणद्धारा जारी वक्तव्यमा ...
डा. केसीले तोडे २८ दिन लामो आमरण अनशन ।

डा. केसीले तोडे २८ दिन लामो आमरण अनशन ।

असोज २५ गते,विराटनगर –   सरकार र अनशनरत डा। गोविन्द केसीबीच गए राती आठ बुँदे सहमति भएपछि डा. केसीले २८ दिनदेखि जारी अनसन आइतवार तोडेका छन् । डा. केसीले त्रिवि शिक्षण अस्पतालका ४६ वर्षीय सफाइ कर्...
खुकुरी प्रयोग गरि श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ ।

खुकुरी प्रयोग गरि श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ ।

असोज २५ गते,झापा -झापा कमल गाँउपालिका-२ त्रिवेणी चौक बस्ने ३४ बर्षीय रामजी थापा आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । शनिवार साझँ पौने ६ बजे थापाले २४ बर्षीया आफ्नै श्रीमती रिता थापाको हत्या...
खोलामा डुबेर एकको मृत्यु ।

खोलामा डुबेर एकको मृत्यु ।

असोज २५ गते,मोरङ –   मोरङ कानेपोखरी-४ त्रिबेणी चोक बस्ने ३३ बर्षीय रेशम माझीको खोलामा डुबेर मृत्यु भएको छ । गएराती साढे १० बजे सोही स्थान स्थितमा रहेको करिया खोलामा माझीलाई आफन्त सहित स्थानीयहरु...
3 weeks ago
८ वटा निजी प्रयोगशालालाई पीसीआर टेष्टको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम ।
८ वटा निजी प्रयोगशालालाई पीसीआर टेष्टको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम ।

असोज १५ गते,विराटनगर –  सरकारले भदौ २८ बाट आरडिटी(पीसीआर)  टेष्टको शूल्क २ हजार रुपैयाँ तोकेको भएतापनि ८ वटा निजी प्रयोगशालाले बढि शुल्क लिएको खुलेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर टेष्टको शुल्क समायोजन...