November2020

नियन्त्रीत लागुऔषध सहित सुनसरीमा ५ जना पक्राउ ।

नियन्त्रीत लागुऔषध सहित सुनसरीमा ५ जना पक्राउ ।

मंसिर ४ गते,विराटनगर –  सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ ईनरुवा नगरपालिका-६ ब...
आजमात्र देशभर थप २१०३ जनामा कोरोना संक्रमण पुष्टी,१७ जनाको मृत्यु ।

आजमात्र देशभर थप २१०३ जनामा कोरोना संक्रमण पुष्टी,१७ जनाको मृत्यु ।

मंसिर ४ गते,विराटनगर –    गएको २४ घन्टामा नेपालमा थप २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहिवार मन्त्रालयको जानकारी अनुसार हालसम्म नेपाल...
अमेरिकाले बनाएको कोरोना विरुद्धको खोप सबै उमेर समुहमा प्रभावकारी भएको दाबी ।

अमेरिकाले बनाएको कोरोना विरुद्धको खोप सबै उमेर समुहमा प्रभावकारी भएको दाबी ।

मंसिर ४ गते,विराटनगर –   अमेरिकी कम्पनी फाइजरले आफूले बनाएको कोरोना भाइरसविरुद्धको खोप ६५ वर्षभन्दा बढी उमेरका मानिसमा प्रभावकारी भएको दाबी गरेको छ । कम्पनीले ६५ वर्षभन्दा बढी उमेर समूहका मानिसम...
मकवानपुरमा तीन वर्षीया बालिकाको बलात्कार पछि हत्या ।

मकवानपुरमा तीन वर्षीया बालिकाको बलात्कार पछि हत्या ।

मंसिर ४ गते,मकवानपुर –   मकवानपुरमा पूजाका लागि गएकी तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिना पाख्रिनको हत्या भएको प्रहरीले जन...
१२ औं राष्ट्रिय जनगणनाको तयारी तीव्र ।

१२ औं राष्ट्रिय जनगणनाको तयारी तीव्र ।

मंसिर ४ गते,विराटनगर –   केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाको तयारी तीव्र पारेको छ । नेपालमा वि.स. १९६८ बाट सुरु भएको जनगणना हरेक १० वर्षमा हुनेगर्दछ ।  आगामी ६ माहना पछि हुने जनगण...
कोरोना संक्रमणवाट दमकका एक बृद्धको  मृत्यु  ।

कोरोना संक्रमणवाट दमकका एक बृद्धको मृत्यु ।

मंसिर ४ गते,झापा –   कोरोना संक्रमणवाट दमक -९ का ७० बर्षिय एक जना बृद्धको आज विहान मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका- ९ का ७० बर्षिय बलबहादुर धिमाल रहेको नगरपालिकाको स्वास्थ्य शाखाले ज...
हुम्लामा आजदेखि सम्पूर्ण विद्यालयको पठनपाठन ठप्प,बाहिरी जिल्लाबाट आउनेहरुलाई प्रवेशमा रोक ।

हुम्लामा आजदेखि सम्पूर्ण विद्यालयको पठनपाठन ठप्प,बाहिरी जिल्लाबाट आउनेहरुलाई प्रवेशमा रोक ।

मंसिर ४ गते,हुम्ला –   कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मंसिर ४ गतेदेखि हुम्ला जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अर्को व्यवस्था नहुँदासम्मका ल...
प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ ।

प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ ।

मंसिर ४ गते,सुनसरी – सुनसरीको बराहक्षेत्र-७ बोराबाध स्थितबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका-५ का २८ बर्षीय राम कुमार यादब र ...
पल्लवी इन्टरप्राइजले एलिटो ब्याट्री  नेपालमा सर्वत्र उपलब्ध गराउने ।

पल्लवी इन्टरप्राइजले एलिटो ब्याट्री नेपालमा सर्वत्र उपलब्ध गराउने ।

मंसिर ४ गते,विराटनगर – अब एलिटो ब्याट्री नेपालको बजारहरुमा सर्वत्र उपलब्ध हुने भएको छ । उपभोक्तालाई विश्वासिलो,भरपर्दो र किफायती सामान उपलब्ध गराउने बिशेषता रहेको यस कम्पनीले अमरराजाको ऐमरन ब्या...
2 months ago
८ वटा निजी प्रयोगशालालाई पीसीआर टेष्टको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम ।
८ वटा निजी प्रयोगशालालाई पीसीआर टेष्टको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम ।

असोज १५ गते,विराटनगर –  सरकारले भदौ २८ बाट आरडिटी(पीसीआर)  टेष्टको शूल्क २ हजार रुपैयाँ तोकेको भएतापनि ८ वटा निजी प्रयोगशालाले बढि शुल्क लिएको खुलेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर टेष्टको शुल्क समायोजन...