अष्टचिरन्जीवी मन्दिर समितीलाई अन्नपुर्ण केबुलको सहयोग
अन्नपूर्ण केबुल विराटनगरले अष्टचिरन्जीवी मन्दिर समिती बाल संस्कार तथा युवा जागृती केन्द्रलाई पच्चीस हजार को बिद्युतिय सामाग्री र पच्चीस हजार नगद हस्तान्तरण गरेको छ । राठि इलेक्टि«कल्स र अन्नपुर्ण केबु...