January2021

भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न महामन्त्री खड्काको आग्रह ।

भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न महामन्त्री खड्काको आग्रह ।

पौष २० गते,विराटनगर –  पार्टी केन्द्रीय कार्यालय ललितपुरमा आइतबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रतिनिधि सभाको विघटनको विरोध कार्यक्...
नेपाली काँग्रेसको १४औँ महाधिवेशन आगामी फागुनमा नहुने ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशन आगामी फागुनमा नहुने ।

पौष २० गते,विराटनगर –  आगामी फागुनमा हुने भनिएको नेपाली काँग्रेसको १४औँ महाधिवेशन नहुने भएको छ । फागुनको ७ देखि हुने तय भएको महाधिवेशनको अर्को मिति नतोकिए पनि क्रियाशील सदस्यता वितरणको कार्यको अ...
कार्यकर्ता  भेलालाई सम्बोधन गर्न चितवन पुगेका गृहमन्त्री बादलको विरोधमा ब्यानर सहितको कालो बेलुन ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्न चितवन पुगेका गृहमन्त्री बादलको विरोधमा ब्यानर सहितको कालो बेलुन ।

पौष २० गते,विराटनगर –   चितवनमा नेकपाको केपी शर्मा ओली समूहको भेलालाई सम्बोधन गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आएको विरोधमा प्रचण्ड-नेपाल समूहले कालो बेलुन उडाएका छन् । उनीहरूले बादल-लाल गद...
त्रिभुवन  विमानस्थलबाट  ५० राउण्ड गोलीसहित आमाछोरा पक्राउ ।

त्रिभुवन विमानस्थलबाट ५० राउण्ड गोलीसहित आमाछोरा पक्राउ ।

पौष २० गते,विराटनगर –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ५० राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बद्रीहाङ राई र मुनादेवी राई रहेको प्रहरीले जनाएको छ । उनीहरु न...
आफ्नै बुबाबाट  १३ वर्षीय छोरी बलात्कृत, गर्भ पतन गराउन अस्पताल लैजादा खुल्यो रहस्य  ।

आफ्नै बुबाबाट १३ वर्षीय छोरी बलात्कृत, गर्भ पतन गराउन अस्पताल लैजादा खुल्यो रहस्य ।

पौष २० गते,विराटनगर –  आफ्नै छोरी बलात्कारको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पक्रो पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका– ९ का ५० वर्षीय पुरुष रहेका छन् । पक्राउ परेका पुरुषमाथि आफ...
विष्फोटक पदार्थसहित  विप्लव समूहका दुईजना कार्यकर्ता  पक्राउ  ।

विष्फोटक पदार्थसहित विप्लव समूहका दुईजना कार्यकर्ता पक्राउ ।

पौष २० गते,विराटनगर –  नेत्रविक्रम चन्द (विप्लव) समूहका दुईजना कार्यकर्ता कालिकोटको नरहरिनाथ गाउँपालिका–९, बाट विष्फोटक पदार्थसहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नरहरिनाथ गाउँपालिका–९, काल...
अवैद्ध एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ ।

अवैद्ध एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ ।

पौष २० गते,विराटनगर – स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत गोरखपुर बस्ने ३० वर्षीय अमित कुमार गुप्ता  रहेका छन् । कपिलबस...
विराटनगरस्थित श्रम कार्यालयमा  तोडफोड  ।

विराटनगरस्थित श्रम कार्यालयमा तोडफोड ।

पौष २० गते,विराटनगर –  विराटनगरस्थित श्रम कार्यालयमा आइतबार तोडफोड भएको छ । कार्यालय प्रमुख प्रेम सञ्जेलका अनुसार आइतबार रमेश थापा र सुशील गच्छदारले विराटनगरमा रहेको श्रम तथा रोजगार कार्यालयमा त...
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ ।

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ ।

पौष २० गते,झापा – झापाको दमक नगरपालिका-६ बेलडागीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट गस्तिमा खटिएको प्रहरी टोलीले आईतवार राती १० बजे शंकास...
खोलाले बगाएर बृद्धाको मृत्यु ।

खोलाले बगाएर बृद्धाको मृत्यु ।

पौष २० गते,झापा-   झापाको हल्दीवारी गाउँपालिका-५ बस्ने ७२ बर्षाया हरिमाया बेगाको खोलाले बगाएर मृत्यु भएको छ । उनलाई आईतवार राती साँढे ८ बजेको समयमा स्थानीय भुतेनी खोला तर्ने क्रममा अचानक खोलाले बगाएको...
3 weeks ago
फाइजर–बायोएनटेकको कोरोना खोपले पायो डब्लुएचओको प्रयोग अनुमति ।
फाइजर–बायोएनटेकको कोरोना खोपले पायो डब्लुएचओको प्रयोग अनुमति ।

पौष १७ गते,विराटनगर –  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले बिहीबार खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फा...