January2021

लुटपाटमा संग्लग्न २ जना पक्राउ ।

लुटपाटमा संग्लग्न २ जना पक्राउ ।

पौष २१ गते,सुनसरी –  ईनरुवा नगरपालिका-२ का अजय पण्डितलाई छुरा प्रहार गरी घाईते बनाई नगद तथा मोवायल लुटपाट गरी फरार रहेका २ जना पक्राउ परेका छन् । यही पौष १७ गते बिहान साँढे ६ बजेको समयमा ईनरुवा ...
कोरोना संक्रमणबाट  धरानस्थित बीपी प्रतिष्ठानमा १८ वर्षीय  युवकको मृत्यु  ।

कोरोना संक्रमणबाट धरानस्थित बीपी प्रतिष्ठानमा १८ वर्षीय युवकको मृत्यु ।

पौष २१ गते,धरान  – सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका-११ का १८ वर्षीय युवक ...
खुकुरी प्रयोग गरि आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ ।

खुकुरी प्रयोग गरि आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ ।

पौष २१ गते,ईलाम –  ईलामको देउमाई नगरपालिका-८ आमबोटेका ३३ बर्षीय सुवास राई श्रीमतीलाई हत्या गरेको आरोपमा पक्राउ परेका छन् । आज बिहान साँढे ५ बजेको समयमा राईले सामान्य घरायशी बादबिबादको बिषयलाई लि...
कक्षा १२ को नतिजा माघ पहिलो साता सार्वजनिक हुने ।

कक्षा १२ को नतिजा माघ पहिलो साता सार्वजनिक हुने ।

पौष २१ गते,विराटनगर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको नतिजा सकेसम्म चाँडै प्रकाशन गर्ने तयारी गरेको छ । गत मंसिर ९ देखि १६ गते सम्म लिईएको परिक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्...
बेलायतमा पुनः देशव्यापी रुपमा लकडाउन घोषणा ।

बेलायतमा पुनः देशव्यापी रुपमा लकडाउन घोषणा ।

पौष २१ गते,झापा, – कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बेलायतमा पुनः देशव्यापी रुपमा लकडाउनको घोषणा गरिएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले देशभर फेरि लकडाउन घोषणा गरेका हुन् । उनले लकडाउन...
टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु ।

टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु ।

पौष २१ गते,झापा –  झापाको कन्काई नगरपालिका-५ मा टिपरले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ । सोमवार दिउँसो ३ बजेको समयमा बा २ ख ९२८४ नम्बरको टिपरले को ६ प २०८५ नम्बरको मोटरसाईकललाई ठक्...
3 weeks ago
फाइजर–बायोएनटेकको कोरोना खोपले पायो डब्लुएचओको प्रयोग अनुमति ।
फाइजर–बायोएनटेकको कोरोना खोपले पायो डब्लुएचओको प्रयोग अनुमति ।

पौष १७ गते,विराटनगर –  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले बिहीबार खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फा...