कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गर्न जान लागेको डब्लुएचओको टोलीलाई चिन प्रवेशमा रोक ।
पौष २२ गते,बिराटनगर – चीनले कोरोना भाइरसको उत्पत्तिबारे अध्ययन गर्न चीन जान लागेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीलाई रोकेको छ। डब्लुएचओबाट खटिएको उक्त टोलीका सदस्यहरूको भिसा स्वीकृत नभ...