लाइसेन्सको लिखित र प्रयोगात्मक दुबै परीक्षा अनिश्चितकालका लागि स्थगित ।
पौष २७ गते,विराटनगर – यातायात व्यवस्था विभाग बागमती प्रदेश अन्तरगतको चाबहिल यातायात कार्यालयले अनिश्चितकालका लागि लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा स्थगित गरिएको जनाएको छ । सोमबार एक सूचना...