नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
माघ २८ गते,झापा – झापाको मेचीनगर नगरपालिका -६ काकरभिट्टाबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले स्थानीय ३३ बर्षीय शम्भ...