६ जनामा कोरोना भाइरसको संक्रमण पोजिटिभ : तेह्रथुम
तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा दुई दिनको अन्तरालमा गरिएको -यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षणमा ६ जनामा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको छ । मेन्छयायेम गाउँपालिकामा भएको आरडीटी परीक्...