नेकपा विराटनगरका इन्चार्ज र अध्यक्ष संक्रमितको घरघरमा ।
असोज ५ गते,विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगरले वडा नम्बर १७ र वडा नम्बर ५ का ६७ जना संक्रमित र उनका परिवारसँग भेटघाट गरेको छ । नेकपा विराटनगरका इन्चार्ज तथा पूर्वमन्त्री शिवकुम...