नेकपा विराटनगरका इन्चार्ज र अध्यक्ष संक्रमितको घरघरमा ।

नेकपा विराटनगरका इन्चार्ज र अध्यक्ष संक्रमितको घरघरमा ।

असोज ५ गते,विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगरले वडा नम्बर १७ र वडा नम्बर ५ का ६७ जना संक्रमित र उनका परिवारसँग भेटघाट गरेको छ । नेकपा विराटनगरका इन्चार्ज तथा पूर्वमन्त्री शिवकुम...
संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८३

संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८३

विराटनगर, ११ भदौ । नेपालमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ । बिहीबार थप ८ जनाको मृत्यु भएसँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १८३ पुगेको स्वास्थ्य तथा जनसं...
कर्मचारीद्वारा मनकामना केवलकार सुचारु गर्न पाउनुपर्ने माग

कर्मचारीद्वारा मनकामना केवलकार सुचारु गर्न पाउनुपर्ने माग

मनकामना दर्शन प्रालिका कर्मचारीहरुले केवलकार सेवा सुरु गर्न पाउनु पर्ने माग गरेका छन् । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सुरु गर्न दिनुपर्ने माग कर्मचारीहरुको भनाइ छ । करिव चार महिनादेखि केवलका...
3 months ago
फाइजर–बायोएनटेकको कोरोना खोपले पायो डब्लुएचओको प्रयोग अनुमति ।
फाइजर–बायोएनटेकको कोरोना खोपले पायो डब्लुएचओको प्रयोग अनुमति ।

पौष १७ गते,विराटनगर –  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले बिहीबार खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फा...